शिक्षक आन्दोलनमा यूएनटिओ शिक्षक संगठनद्वारा काठमाडाैं केन्द्रीत आन्दोलनमा होमिन आब्हान
Onधर्मसिह धामी कञ्चनपुर । विद्यालय शिक्षा ऐनको माग अघि सार्दैै नेपाल शिक्षक महासंघकोे अगुवाईमा एक सातादेखि संघीय राजधानी काठमाण्डौँमा देशभरीका शिक्षकहरुले गर्दै आएको आन्दोलनका कार्यक्रममा एक शिक्षक संगठनले सहभागिताका लागि आब्हान गरेको छ । नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन(यूएनटिओ)…











