कञ्चनपुर ,जेठ, २७ । नेकपा बहुमत पार्टी कञ्चनपुरले पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ । नेकपा बहुमतले बिहिवार लगातार भइरहेको उपभोग्य वस्तुको मुल्य वृद्धि नियन्त्रणका जिल्ला प्रशासन कार्यलय मार्फत…


