कञ्चनपुर । आशन्न स्थानीय तहको चुनावका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बाम गठबन्धनका तर्फबाट प्रमुखका लागि नवराज ऐर र उप प्रमुखमा माधव पन्त चुनावी मैदानमा होमिएका छन । दुवै जना युवा शिक्षित उम्मेदवार हुन । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पाटीविच…


