कञ्चनपुर श्रावन १३ । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सरबाट ग्रसित कञ्चनपुरका विशाल कुमार गौतमको उपचारमा समस्या भएको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नबर १० घर भई अध्ययनको सिलशिलामा हाल अमेरीको मिनिसोटामा बस्दै आएका गौतमको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।…

