‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक’ पारित

On

सुदूरपश्चिम प्रदेश सभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन विधेयक २०७७’लाई पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बिहीवारको बैठकमा विधेयक प्रस्तुत गरेका थिए । यसअघि विधेयकमाथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउँद, देवकी मल्ल, मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएका…

थप २७६० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

थप २७६० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

On

बिहीबार थप २७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ जनामा कोरोना परीक्षण गरिएको थियो । ७१३० जनामा पिसिआर परीक्षण गरिएकोमा १८५७…

अछाममा मदिरामा लट्ठ वडाध्यक्षले महिलामाथि गरे दुर्व्यवहार, प्रहरी कार्यालयमा छलफल हुँदै

अछाममा मदिरामा लट्ठ वडाध्यक्षले महिलामाथि गरे दुर्व्यवहार, प्रहरी कार्यालयमा छलफल हुँदै

On

महेन्द्रनगर–अछाममा होटेल सञ्चालक महिलामाथि हातपातको प्रयास गरेको भन्दै वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई आज अछाम प्रहरीले नियन्त्रणमा लिइएको जनाएको हो। वडा अध्यक्ष खनालले गए राती वडा नम्बर ३ स्थित कलसा…

बम आयोगको प्रतिवेदन पीडितको हितमा छ : आरक्षपीडित

बम आयोगको प्रतिवेदन पीडितको हितमा छ : आरक्षपीडित

On

कञ्चनपुरका आरक्षपीडितले सुरेन्द्र बम नेतृत्वको शुक्लाफाँटा आयोगको प्रतिवेदन पीडितको हितमा भएको बताएका छन । आरक्षपीडितले बम नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पीडितको हितमा भएको बताएका हुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितलाई मुआब्जा उपलब्ध गराउने कार्यदलले बषौँदेखि विस्थापित भएका आरक्षपीडित परिवारलाई कम्तिमा १०…

बैतडीमा शहिद दशरथचन्दको ११९औं जन्मजयन्ती मनाइयो

बैतडीमा शहिद दशरथचन्दको ११९औं जन्मजयन्ती मनाइयो

On

बैतडीमा शहिद दशरथ चन्दको ११९औं जन्मजयन्ती मनाइएको छ। शहिद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा चन्दको जन्मजयन्ती मनाइएको हो। कोरोना भाइरसको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएपनि शहिद दशरथचन्दको शालिकमा माल्यार्पण गरिएको उनले बताए। शहीद दशरथचन्दको जन्मघर बस्कोट र गढीमा रहेको शहीद चन्दको शालिकामा…

कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो। जिउ मास्ने र बेच्ने मुद्दामा २०५४ चैत्र २० गते कञ्चनपुर जिल्ला अदालतबाट…

सामाजिक सुरक्षा कोषका बिरुद्ध सम्पुर्ण बैंकतथा लघुवित्तका कर्मचारी आन्दोलनमा

सामाजिक सुरक्षा कोषका बिरुद्ध सम्पुर्ण बैंकतथा लघुवित्तका कर्मचारी आन्दोलनमा

On

कञ्चनपुर असार १७ । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध सम्पुर्ण बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका काग गर्ने कर्मचारी आन्दोलनमा रहेका छन । असार अन्तिम सम्म सामाजिक सुरक्षा कोषमा दर्ता हुन भनी पत्र आए पछि बैंकतथा लघुवित्त फाइनान्स क्षेत्रका कर्मचारी आन्दोलित भएका हुन…

राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी

राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी

On

काठमाण्डौ – नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ । राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक…

सुदूरपश्चिममा मंदिरका नाममा ठुलो बजेट दुरुपयोग, आगामी वर्षका लागी १७ करोड बिनियोजन

सुदूरपश्चिममा मंदिरका नाममा ठुलो बजेट दुरुपयोग, आगामी वर्षका लागी १७ करोड बिनियोजन

On

महेन्द्रनगर–सुदूरपश्चिममा मंदिरका नाममा वर्षेनी ठुलो बजेट छुट्याइने गरेतापनि उपलब्धी भने शुन्य देखीएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड, आर्थिक वर्ष २०७६÷७७ मा १६ करोड र चालु आर्थिक वर्षमा करिब २४ करोड मंदिर निर्माणमा बजेट विनियोजन गरेको थियो। जसमा ठूलो…

आन्तरिक हवाई उडान खुल्यो, दैनिक ६४ उडान

आन्तरिक हवाई उडान खुल्यो, दैनिक ६४ उडान

On

काठमाडौं,१७ असार–निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाई उडान पुनः आजदेखि शुरु हुने भएको छ। नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने नागरिक उड्डयन…