डडेल्धुरा जिल्लाको दुर्गम बस्ती मलासमा खानेपानी पुगेपछि स्थानीस्य हर्षित भएका छन । डोटी राज्यको ऐतिहासिक महत्वको परशुराम नगरपालिका ७ मलास क्षेत्रमा रहेको खानेपानीको अभावलाई परशुराम नगरपालिकाले पुरा गरे पछि एक सय भन्दा बढि घरधुरी लाभान्वित भएका हुन । डडेल्धुरा जिल्लाको दक्षिणी भूभागमा रहेको…


