धर्मानन्द भट्ट देशमा समृद्धि आओस अथवा नआओस। जनता मरे मरोस वा बहुलाए बहुलाओस। सबैको ठेक्का सरकार कसरी लिन सक्छ कोहि खाए खाओस वा नखाए नखाओस। अस्पतालमा अक्सिजन बिस्तारै पठाउँला, आर्यघाटमा दाउराको कमि हुन नपाओस। यो हामीले ल्याएको गणतन्त्र हो के गर्छौ, फरक…


