कञ्चनपुरमा ४ जनाको मृत्यु, २ सय १२ संक्रमित थपिए

कञ्चनपुरमा ४ जनाको मृत्यु, २ सय १२ संक्रमित थपिए

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा एक सय जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा जिल्लाका ४ जनाले कोरोना बाट ज्यान गुमाएका छन्। मृत्यु हुनेमा भीमदत्तनगरपालिका –१८ का ४९ वर्षीय महिला, वडा नम्बर ५ का ४६ वर्षीय पुरुष, दोधारा चादनी नगरपालिका ३ मन ४५…

कोरोना संक्रमित उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव जोशीलाइ काठमाडौं लगियो

कोरोना संक्रमित उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव जोशीलाइ काठमाडौं लगियो

On

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव वाशुदेव जोशीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कोरोना भाइरस संक्रमित जोशीको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि शुक्रबार सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। उनको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि शनिबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको पारिवारिक स्रोतले जनाएको…

अखिल (क्रान्तिकारी)द्धारा सशस्त्र विद्रोहका निम्ती तयार रहन अपिल

अखिल (क्रान्तिकारी)द्धारा सशस्त्र विद्रोहका निम्ती तयार रहन अपिल

On

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५७ औँ विद्यार्थी एकता दिवसको सन्दर्भमा सशस्त्र विद्रोहको निम्ती तयार रहन अपिल गरेको छ। आज मुलुक दलाल, तस्कर, गुण्डा, भ्रष्ट र माफियाहरुको कब्जामा रही राष्ट्रियता अत्यन्तै संकटग्रष्त अवस्थामा पुगेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी…

बैतडीमा १५ दिन थपियो निषेधाज्ञा

बैतडीमा १५ दिन थपियो निषेधाज्ञा

On

बैतडीमा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा १५ दिन बढाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको हो। वैशाख २० गतेदेखि जारी गरिएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय…

नेपाल सुपर लिगमा उपाधिको लागि धनगढी एफसी र काठमाण्डौ रेजर्स भिड्दै

नेपाल सुपर लिगमा उपाधिको लागि धनगढी एफसी र काठमाण्डौ रेजर्स भिड्दै

On

नेपाल सुपर लिग एनएसएल फुटबलको उपाधिको लागि आज काठमाण्डौ रेजर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुकी साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा काठमाण्डौ र धनगढी दुई पटक खेलेकोमा दुई पटक नै धनगढीले हराएको छ । धनगढी प्ले अफमा…

मठैराज सडकको काम शुरु धामीगाँउका स्थानीयको अवरोध हट्यो

मठैराज सडकको काम शुरु धामीगाँउका स्थानीयको अवरोध हट्यो

On

बैतडी बैशाख ३१ । बैतडीको डिलाशैनी गाउँपालिका देखि धामीगाँँउको लेकहुदै मठैराज जाने सडकको काम धामीगाँउका स्थानीयको अवरोध हटेपछि सडक निर्माण गर्ने शुरु भएको छ । केहि दिन देखि केहि धामीगाँउका व्यत्तीहरूको निजि स्वार्थका कारण अवरोध खडा गरेको भएपनि नागरिक समाज र प्रहरी…

कञ्चनपुर–कैलालीमा थप १६ जनाको निधन, ५ सय ८६ संक्रमित थपिए

कञ्चनपुर–कैलालीमा थप १६ जनाको निधन, ५ सय ८६ संक्रमित थपिए

On

पछिल्लो २४ घण्टामा कञ्चनपुर–कैलालीमा कोरोना संग जुझिरहेका ८–८जना संक्रमितको निधन भएको छ। कञ्चनपुरमा आज मृत्यु हुनेमा भीमदत्त नगरपालिकामा ३ जना, वेदकोट र पुर्नवासमा १–१ जना, बेलौरीमा २ जना र गोदावरी कैलालीका १ जनाको मृत्यु भएको छ। आज (शुक्रवार) १ सय १२ जनाले…

थप २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित थपिए

थप २०३ जनाको मृत्यु, ८ हजार ५२० संक्रमित थपिए

On

कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा थप २०३ जनाको मृत्यु भएको छ। विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ६६९ पुगेको छ। यो संख्या कोरोनाको उद्गम मुलुक…

प्रधानमन्त्री ओलीले लिए शपथ

प्रधानमन्त्री ओलीले लिए शपथ

On

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् । संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

कञ्चनपुरमा ज्यालामा काम गर्दे आएका युवक मृत फेला, हत्याको आसंका

कञ्चनपुरमा ज्यालामा काम गर्दे आएका युवक मृत फेला, हत्याको आसंका

On

ज्याला मजदुरी गर्दे आएका कञ्चनपुरका एक युवक मृत फेला परेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –५ सोभातालका ३० वर्षीय रामप्रसाद चौधरी शुक्रबार विहान झुण्डिएको अवस्थामा मृत फेला परे। ज्याला मजदुरीको काम गर्न भिमदत्त नगरपालिका ८ मा डेरा गरी बस्दै आएका चौधरी शुक्रवार बिहान मृत…