अधिकांश पुरानै मन्त्री दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी

अधिकांश पुरानै मन्त्री दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी

On

बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ । ‘पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी भइरहेको छ । माधव नेपाल र जसपाका…

तीन दलबीच प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल

तीन दलबीच प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल

On

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन् । वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए । बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको र एमालेको माधव नेपाल…

कञ्चनपुरका ५ स्थानियतहमा जैविक तटबन्ध निर्माण

कञ्चनपुरका ५ स्थानियतहमा जैविक तटबन्ध निर्माण

On

कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहहरुसँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको हो। पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका…

बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ

बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ

On

धर्मानन्द भट्ट, कहिले आफै खोजी खोजी भेट्न आउनु हुन्छ। कहिले मलाई फोन गरेर भेट्न बोलाउनु हुन्छ। बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ, कहिले रिसाउनु हुन्छ त कहिले फकाउनु हुन्छ। कहिले काहीँ कुरा मिल्दैन तँ तँ म म पनि हुन्छ, र…

धामीगाँउबाट मठैराज जाने सडक काट्न स्थानीयको अवरोध मठैराज जनता आक्रोसित

धामीगाँउबाट मठैराज जाने सडक काट्न स्थानीयको अवरोध मठैराज जनता आक्रोसित

On

बैतडी बैशाख २९ । बैतडी जिल्लाको बिकट भौगोलिक बनावट रहेको डिलाशैनी गाउँपालिका -४ मठैराज सम्म कुनै ठाउँबाट सडक पुर्वाधार निर्माण हुन सकेको छैन । विगत लामो समयदेखि दु:खको जिवन बिताइरहेका मठैराजका जनता अझै सडकको पहुँच नहुँदा -४ घन्टा लामो पैदल हिँडेर नुन…

समाज बदल्छुँ भनेर हिँडेको मान्छे बदलियो

समाज बदल्छुँ भनेर हिँडेको मान्छे बदलियो

On

धर्मानन्द भट्ट, जसरी नुन तिहुन बढेर सयबाट हजारमा गयो। उसको पनि भाउ बढ्यो जब सरकारमा गयो। हिजो सङ्गै हिडेको साथीले साथी पनि मान्दैन, चिन्न छोडेछ अचेल राजनीतिको बजारमा गयो। समाज बदल्छुँ भनेर हिँडेको मान्छे बदलियो, आफ्नो त जिन्दगी यस्तै भनेर बेकारमा गयो।…

कञ्चनपुरमा एक साता निषेधाज्ञा थप

कञ्चनपुरमा एक साता निषेधाज्ञा थप

On

कञ्चनपुरमा अझै एक साता निषेधाज्ञा थप गरीएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले जेठ ७ गते सम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले नयाँ भेरियन्ट सहितको कोभिड– १९ को संक्रमण पछिल्ला दिनहरुमा उच्च दरमा फैलिदै…

एकैदिन १६८ ले ज्यान गुमाए, थप ९,३०५ जनामा संक्रमण पुष्टि

एकैदिन १६८ ले ज्यान गुमाए, थप ९,३०५ जनामा संक्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।२० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् ।…

बैतडी कैलपाल गाउँ पञ्चायतका पूर्व-प्रधान पञ्च भट्टको देहावसान

बैतडी कैलपाल गाउँ पञ्चायतका पूर्व-प्रधान पञ्च भट्टको देहावसान

On

२९ वैशाख, महेन्द्रनगर–बैतडीको पाटन नगरपालिका वडा नम्बर –७ साबिकको कैलपाल गाउँ पञ्चायतका पूर्व प्रधान पञ्च कल्याण दत्त भट्टको देहावसान भएको छ। गए राती ८७ वर्षीय भट्टको अकस्मात् निधन भएको हो। हाल कञ्चनपुर भीमदत्तनगरपालिका गोबरीया बस्दै आएका भट्टको गए राती निधन भएको पारिवारिक…

नयाँ सरकार गठनमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष मौन बस्ने

नयाँ सरकार गठनमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष मौन बस्ने

On

नयाँ सरकार गठनमा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष मौन बस्ने भएको छ। नेपाली कांग्रेस–माओवादी केन्द्र नयाँ सरकार बनाउन सक्रिय भए पनि त्यसका लागि बहुमत जुटाउन कठिन हुने देखिएको छ। एमाले आन्तरिक विवादका कारण नेपाल–खनाल पक्षका सांसद सोमबार प्रधानमन्त्री…