कञ्चनपुरमा गएराती ४ संक्रमितको मृत्यु

कञ्चनपुरमा गएराती ४ संक्रमितको मृत्यु

On

कञ्चनपुरमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। महामारी संग लड्दा–लड्दै स्वास प्रस्वास नै हुन नपाएपछि उनिहरुले ज्यान गुमाउनुपरेको हो। मत्यु हुनेमा भीमत्तनगरपालिका–१८ का ५२ वर्षीय प्रेम राज भट्ट र वडा नम्बर १४ का ४८ वर्षीय मञ्जु ठकुराटी केसी रहेका छन्।…

बेलौरीबाट भारी मात्रामा मलखाद बरामद

बेलौरीबाट भारी मात्रामा मलखाद बरामद

On

कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारी मात्रामा मलखाद बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो । बजारमूल्य २ लाख ९६ हजार…

रहेनन् क्रान्तिकारी माओवादीका दार्चुला सह-सेक्रेटरी धामी

रहेनन् क्रान्तिकारी माओवादीका दार्चुला सह-सेक्रेटरी धामी

On

नेकपा (क्रान्तिकारी माओवादी) दार्चुला जिल्लाका सहसेक्रेटरी जगत धामीको असामयिक निधन भएको छ। महाकाली नगरपालिका – १ धम्पन्याल स्थायी घरका कमरेड जगत दार्चुला सदरमुकाममा बस्दै आउनु भएको थियो। उनको शुक्रबार असामयिक निधन भएको हो। धामीको निधनले पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुगेको भन्दै…

थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ संक्रमितको मृत्यु

On

– पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…

बाजुरामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बाजुरामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

On

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानिय अंग कडारका छोरा जगत कडाराको ट्याक्टरको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाको सडक खण्ड अन्तर्गत…

गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गरिने

गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गरिने

On

कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गरिने भएको छ । धनगढीमा ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले ५७ जनाको उपचार भइरहेको छ । यस्तो बेला गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रूपमा प्रयोग गर्दा केही सहज हुने अपेक्षा गरिएको…

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

On

टिकापुर : करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। र्यालयले चालु आवको यस अवधिमा ३९…

कैलालीका थप २ संक्रमितको मृत्यु

कैलालीका थप २ संक्रमितको मृत्यु

On

शुक्रवार कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । गोदावरीका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका…

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

On

गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर…

थपिए ४ हजार ९ सय २८ कोरोना संक्रमित, ३५ को मृत्यु

थपिए ४ हजार ९ सय २८ कोरोना संक्रमित, ३५ को मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो।…