महाकाली अस्पतालले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालको आई.सि.यु तथा कोभीड आइसोलेसन वार्डमा कर्मचारी अभाव रहेको भन्दै अस्पताल प्रशासनले निम्न बमोजिमका कर्मचारी मा गरेको छ।
महाकाली अस्पतालले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालको आई.सि.यु तथा कोभीड आइसोलेसन वार्डमा कर्मचारी अभाव रहेको भन्दै अस्पताल प्रशासनले निम्न बमोजिमका कर्मचारी मा गरेको छ।
कञ्चनपुरमा सूरक्षा व्यवस्थालाई थप मजबुद बनाइएको छ। विश्वव्यापी फैलिरहेको महामारीबाट जोगिन लकडाउनमा कडाइ गरीएको हो। नागरीकमा सचेतनाको अभाव महसुस गर्दे गएको जिल्ला प्रशासनले लकडाउनमा थप कडाइ गरीएको जनाएको छ। कोभीडका सन्र्दभमा शनिवार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले हप्तामा तिन दिन मात्रै अत्यावस्यक…
बेलौरीमा बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। कञ्चनपुरको बेलौरी –कलुवापुर खडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका ५ को मैनाहा जङ्गलमा दिनहुँ साँझ बाघ देखिन थालेपछि स्थानीय त्रसित भएका हुन्। स्थानीय व्यवसायी भवेश्वर पाण्डेले दैनिक दुई÷तिन दिन देखि मैनाहा सडक छेउछाउमा बाघ देखिन थालेको…
अमेरिकाले भारतका लागि अन्तरिम राजदूतमा डेनियल स्मिथलाई नियुक्त गरेको छ। भारतमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै सहयोग पु¥याउने उद्देश्यले अन्तरिम राजदूत नियुक्त गरेको अमेरिकाले बताएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन जनवरी २० मा आएपछि भारतका लागि राजदूत पद रिक्त छ। स्मिथले…
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताए। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने घोषणा गर्नुभएको हो । उनले श्रमिकको अहिले कायम दैनिक पारिश्रमिकलाई…
धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । सूचना अधिकारी शिवराज जोशीले कोभिड अस्पतालमा उपचाररत कैलालीको टीकापुर नगरपालिका–७ की…
बैतडी : नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । प्रमुख भट्टका अनुसार सबैभन्दा बढी पुर्चौंडी…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री…
भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना भाइरस संक्रमितको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९९३ जनामा कोभिड १९ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ। यस्तै,…
खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) दुई खेल खेलाइने भएका छन्। दशरथ रंगशालामा खेलिने दुई खेलमध्ये पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दै छन्। अपरान्ह २ः३० बजे शुरु हुने खेलमा चितवन यस प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने उदेश्यका…
