काठमाडौं उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ । सोमवार बसेको जिल्ला कोभिड १९ नियन्त्रण तथा रोकथाम समिति (९डीसीएमसी)ले उपत्यका प्रवेश गर्ने नाकामा स्वास्थ्य परीक्षण अनिवार्य गर्न नगरपालिकाहरुलाई निर्देशन दिएको हो । डीसीएमसी बैठकले नाकामा हेल्थ डेस्क राखेर एन्टिजेन…


