मानव बेचविखन तथा ओसारपसार रोक्न दोधारा–चादनीमा समिति गठन

मानव बेचविखन तथा ओसारपसार रोक्न दोधारा–चादनीमा समिति गठन

On

खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचविखन तथा ओसार पसार तथा नियन्त्रण गर्नका लागि समिति गठन गरिएको छ। मानव बेचविखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्यमा नगर उपप्रमुख चिनी…

गोदावरीमा हात्तीपाइले बिरुद्ध औषधी खुवाईदै

गोदावरीमा हात्तीपाइले बिरुद्ध औषधी खुवाईदै

On

कैलालीको गोदावरी नगरपालिकामा आजदेखि हात्तीपाईलेको औषधी सेवन अभियान सुरु भएको छ। कैलालीमा ९ औं चरणको औषधी खुवाउने कार्यक्रम अन्तरगत गोदावरीमा पनि औषधी खुवाउन सुरु गरिएको हो। गोदावरीमा हात्तीपाईलेको औषधी सेवन अभियान नगरपालिकाकी कार्यपालिका सदस्य ईश्वरा आचार्यले औषधी सेवन गरेर सुरु गरेकी थिईन…

कैलालीमा तोरीको उत्पादन बढ्यो, किसानमा खुशीयाली

कैलालीमा तोरीको उत्पादन बढ्यो, किसानमा खुशीयाली

On

कैलालीमा तोरी उत्पादन बढेको छ। गत वर्षको तुलनामा कैलालीमा यस वर्ष तोरी दोब्बरले उत्पादन बढेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। औसतमा तोरी प्रतिहेक्टर १० क्विन्टलसम्म उत्पादन हुने गर्दछ। “गत वर्ष प्रतिहेक्टर छ क्विन्टलका दरले तोरी उत्पादन भएकामा यस वर्ष…

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

On

सुनको मूल्य शुक्रबार पनि ९०० रुपैयाँले बढेको छ । प्रति तोला सुनको मूल्य ८७,४०० रुपैयाँ पुगेको छ बुधबारसम्म ८५,६०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार र शुक्रबार दुबै तीन नौ–नौ सय रुपैयाँले बढेको हो । त्यस्तै चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला ३० रुपैयाँले…

गाँजाकै कारण राजसंस्था ध्वस्त भयो–काउन्सिलर कुँवर, कञ्चनपुरमा निगरानी बढाउन आग्रह

गाँजाकै कारण राजसंस्था ध्वस्त भयो–काउन्सिलर कुँवर, कञ्चनपुरमा निगरानी बढाउन आग्रह

On

महेन्द्रनगर २०, चैत्र–गाँजा, चरेसले समाजमा अमन चयन भंग गरेको काउन्सीलर पुजा कुँवरले बताएकी छन्। बिहीबार महेन्द्रनगरमा आयोजित समुदाय– प्रहरी साझेदारी कार्यक्रममा बोल्दै नार्काैनान नेपाल संस्थाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख वक्ता कुँवरले चरेसले समाजमा पुरुष जातीलाई निष्क्रिय बनाउँदै गएको बताएकी हुन्। इतिहास हेर्दा…

माधव समूहको युवा संघले ओलीलाई दियो नेतृत्व परिवर्तनको जानकारी

माधव समूहको युवा संघले ओलीलाई दियो नेतृत्व परिवर्तनको जानकारी

On

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा संघ नेपालले नेतृत्व परिवर्तन सम्बन्धी जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व चयन भएको जानकारी संघले अध्यक्ष ओलीलाई दिएको हो । महासचिव दीपक जीएमले पत्र लेख्दै…

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

On

बलिउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन्। उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो। आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए। कोरोनाको…

राष्ट्रपतिसँग मागिन् एक महिलाले आत्महत्याको अनुमति !

राष्ट्रपतिसँग मागिन् एक महिलाले आत्महत्याको अनुमति !

On

भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले आत्महत्या गर्ने सोच बनाएकी हुन्। यो घटना अजमेरको पटेल नगर तोपदडाको हो। यहाँकी एक महिला आफ्ना तीन सन्तानसहित जिल्ला कलेक्टर कार्यालय पुगिन।…

जुनार बजारीकरणका लागि मन्त्री अर्याललाई डडेल्धुराका किसानको आग्रह

जुनार बजारीकरणका लागि मन्त्री अर्याललाई डडेल्धुराका किसानको आग्रह

On

डडेल्धुराका किसानले जुनार बजारीकरणका लागि कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालसँग सहयोगका लागि आग्रह गरेका छन्। मन्त्री अर्यालसँग बिहीबार भेट गर्दै किसानले सिँचाइ अभावमा जुनारको बोट मर्ने समस्या अवगत गराउँदै सहयोगको अपेक्षा गरे।भागेश्वर गाउँपालिका–५ चुल्ल–शिराड डडेल्धुराका किसानले चुल्लका शिद्धनाथ नागार्जुन बहुउद्देश्यीय कृषक…

कञ्चनपुरकी युवतीको दोधारा चाँदनीबाट उद्धार

कञ्चनपुरकी युवतीको दोधारा चाँदनीबाट उद्धार

On

भारत लैजादै गरीएकी कञ्चनपुरकी एक युवतीको माइती नेपालले उद्धार गरेको छ। जिल्लाको लालझाँडी गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई भारत उत्तर प्रदेशका २० वर्षिय जान मोहम्मदले भारत लैजादै गरेको अवस्थामा दोधारा चाँदनी नगरपालिका –४ स्थित महाकाली झोलुङ्गे पुलबाट उद्धार गरीएको हो। मोहम्मदले भारत लैजादै…