नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । त्यस्तै, पछिल्लो…
नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ५६५ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । त्यस्तै, पछिल्लो…
राष्ट्रपति विद्यादेवि भण्डारीले मेलम्चीको पानी उद्घाटन गरेकी छिन्। गत आइतबारदेखि नै उपत्यकाका धारामा पानी वितरण गरिए पनि राष्ट्रपति भण्डारीले औपचारिक रुपमा शुक्रबार उद्घाटन गरेकी हुन्। भृकुटीमण्डपमा धारा निर्माण गरेर सरकारले नियमित रुपमा मेलम्चीको आउने व्यवस्था मिलाएको हो। परम्परागत ढुंगे धारामा आधुनिक टुटी…
धनगढी –धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई ‘प्रहरी हुँ’ पैसा माग गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका २ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन्। कैलाली जिल्लाका विभिन्न स्थानबाट…
अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य यो साता अस्वभाविक रुपमा वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. ७०६ कायम रहेको कम्पनीको शेयरमूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै शेयरमूल्यमा अस्वभाविक वृद्धि भइ अन्तिम दिन प्रतिकित्ता रू. १ हजार ३१ कायम…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरूलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निगम सम्बन्धी समस्यालाई प्राविधिक रुपमा भन्दापनि…
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेपनि सुनुवाई भने हुन सकेन । सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा उक्त मुद्दाको पेशी तोकेको थियो। तर, मुद्दा हेर्न नभ्याइने भन्दै सुनुवाई नगरेको हो । प्रतिनिधि…
कैलालीको लालपुरमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । अत्तरियाभन्दा ६ किलोमिटर अगाडी लालपुरमा ग्याँस सिलिण्डर बोकेको से १ क १०५७ नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले पुर्व बाट पश्चिम तर्फ आइरहेको उक्त ट्रक ओभर लोडका कारण…
अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेल पक्राउ परेका छन्। भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। अष्ट्रेलियाका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्ने बताएका उनले २ जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख…
कञ्चनपुरको अध्यक्षमा पुर्व माओवादी नेता बीर बहादुर थापा(पातल)लाई जिम्मेबारी दिएको छ। एमाले केन्दीय तथा प्रादेशिक कमिटिले जिल्ला अध्यक्षमा थापालाई जिम्मेबारी दिएको एक पत्र सार्वजनिक भएको छ। १६ चैत्र ०७७ मा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जारी गरेको परिपत्र अनुरुप कञ्चनपुर अध्यक्षमा थापा…
बैतडीमा सामाजिक विकृतीविरुद्ध बालबालिका सक्रिय देखीएका छन्। सिमारमा रहेको अनुशासित बालक्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत महिला हिंसा र बालविवाह रोक्न विद्यालयदेखि गाउँघरमा चेतना जगाइरहेका हुन्। सचेतना अभियान अन्र्तगत बालबालिकाहरुले विद्यालयमा विभिन्न नाटक, प्रतियोगिता गर्ने गरेका छन् भने गाउँगाउँमा सडक नाटक देखाउँछन्। विद्यार्थीले गरेको…
