सुदूरपश्चिममा भर्खरै भारतबाट आएका तीन जनामा नयाँ किसिमको (न्यु भेरिएन्ट)कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित उनीहरूमा कोरोना भाइरसको नयाँ भेरिएन्ट देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए। शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको उनले…


