साउन १ बाट बृद्ध भत्ता बढ्दै

साउन १ बाट बृद्ध भत्ता बढ्दै

On

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका छन्। प्रधानमन्त्रीले रिपोटर्स क्लब नेपालको २३ औं वार्षिकोत्सव कार्यक्रममा पुगेर यस्तो घोषणा गरेका हुन्। प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ। यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी…

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सकियो, अर्काे वार्ता बिहीवार

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सकियो, अर्काे वार्ता बिहीवार

On

विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सकिएको छ। आजको वार्ता सकारात्मक रहेको र अर्को वार्ता बिहीवार पुनः…

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

थप १ सय ६७ जनामा कोरोना पुष्टि, ३ जनाले गुमाए ज्यान

On

नेपालमा आज थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै थप तीन जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

कैलालीमा गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा दिने निर्णय

कैलालीमा गाउँपालिका अध्यक्षको निधनमा पाँच दिन बिदा दिने निर्णय

On

कैलालीमा गाउँपालिकाका अध्यक्षको निधनमा पाँच दिन सार्वजनिक बिदा सहित १० दिन झण्डा झुकाउने निर्णय गरीएको छ। जिल्लाको मोहन्याल गाउँपालिकाले अध्यक्ष नवलसिंह रावलको निधनमा पाँच दिन सार्वजनिक बिदा दिने निर्णय हो। मंगलबार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले अध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै चैत…

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

शुक्लाफाँटामा पाटे बाघको मृत्यु

On

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए। “हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज…

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कटौती, ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कटौती, ४० मध्ये २४ सुरक्षाकर्मी फिर्ता

On

पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सशस्त्र प्रहरीलाई आज फिर्ता बोलाइएको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो । पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अब…

कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाइने

कोरोनाको दोस्रो डोजको खोप वैशाख ७ देखि ११ गतेसम्म लगाइने

On

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप लगाउने समय निर्धारण भएको बताए। जसमा ४…

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सुरु

रेशम चौधरी छुटाउन पहिलो चरणको वार्ता सुरु

On

विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो चरणको वार्ता सुरु भएको छ । थारुहट–थारुवान सयुंक्त संघर्ष समितिका महासचिव प्रेमलाल चौधरीले…

अझै तीन दिन तुवाँलो लाग्ने

अझै तीन दिन तुवाँलो लाग्ने

On

आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ। यही कारण प्रदूषणका कण छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ। देशको अधिकाश जिल्लाका…

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

बैतडीमा भाइरल ज्वरोका बिरामी बढे

On

पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ। जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन्। पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका…