कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी लम्कीचुहा नगरपालिका–१ की…


