गत वर्ष विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न मुलुकभर चासो बढिरहेका बेला सबैभन्दा पहिलो बन्दाबन्दी (लकडाउन) कञ्चनपुरमा भयो। भारतबाट कोरोना कहरमा त्रासदीका बीच नेपाली घर फर्किरहँदा पश्चिमी सीमा नाकाहरु व्यवस्थापनका लागि गत वर्ष आजकै दिन पहिलोपटक कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको…


