भारतमा कोरोना संक्रमण र मृत्यु दर यो वर्षको उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार ३ सय ३० जनमा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा कोरोना संक्रमणको…
भारतमा कोरोना संक्रमण र मृत्यु दर यो वर्षको उच्च देखिएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ४५९ जनाको मृत्यु भएको छ भने ७२ हजार ३ सय ३० जनमा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा कोरोना संक्रमणको…
दश शैयाको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने भन्दै बैतडीको पञ्चेश्वर गाउँपालिका –४ आम्चोराका स्थानीय आन्दोलित भएका छन्। गाउँपालिकाले १० शैइयाको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैइयाका…
डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–१ महरा गाउँकी २२ वर्षीया धना बोहराको बिहीबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो। रुखमा चढेको बेला उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक…
डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्यचौकीको सहकार्यमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको गगुडा स्वास्थ्यचौकीका सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिए । जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा गएर स्वास्थ्य परीक्षण गराउन…
त्रिनगर भन्सार नाकाभएर स्वदेश भित्रिएका सुदूरपश्चिमका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार नाकामा राखीएको ऐण्टीजोनमा गरीएको परीक्षणमा आठ पुरुष सहित एक महिलामा संंंक्रमण पुष्टि भएको हो। त्रिनगर नाका भन्सारका राखीएको हेल्थडेक्सका प्रमुख दिनेश ठकुल्लाले भारतबाट उनिहरुमा कोरोना पुष्टि भएको…
नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले गत चैत ८ गते चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । पहिलोपटक…
अत्तरीयामा ट्याक्टरले च्यापेर बुधवार साँझ एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका ९ धनचौरीकामा से १ त ३८१२ नम्बरको ट्याक्टरले च्यापिएर डेढ वर्षीय बालक आरभ भटृराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । घरबाट ट्याक्टर निकाल्ने क्रममा बालकको च्यापिएर मृत्यु भएको…
न्यायका लागी मानवअधिकार राष्ट्रिय सञ्जालको सुदूरपश्चिम प्रदेश स्तरीय भेला सम्पन्न भएको छ। भेलाले सुदूरपश्चिम संयोजकमा नरबहादुर साउदलाई सर्वसम्मत चयन गरेको हो। न्यायका लागी मानव अधिकार राष्ट्रिय सञ्जालका संयोजक इन्द्र प्रसाद अर्यालले सात ओटै प्रदेशमा समिति गठन गरिने जनाए। उनले सुदूरपश्चिममा विगत देखी…
नेकपा क्रान्तिकारी बैद्य माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले बालबालिकाको भविष्य सुनिश्चित हुने क्षेत्र नै दूषित बन्दै गएको बताएका छन्। अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशले बुधवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी केन्द्रीय अध्यक्ष गजुरेलले शिक्षकबाटै छात्रा बलात्कारको सिकार बनेको…
कञ्चनपुरको बेलौरी नगरपालिकाले छोटी भन्सार स्तरोन्नतीका लागि भन्सार विभागलाई पत्राचार गरेको छ। नगरपालिकाले भन्सार विभाग त्रिपुरेश्वर काठमाण्डौँलाई पत्राचार गर्दै छोटी भन्सार स्तरोन्तीको माग अघि सारेको हो। बेलौरी भन्सार विस १९१७ देखि २०१९ सम्म एक सय ३ बर्गा कैलाली कञ्चनपुरको मुख्य भन्सारको रुपमा…
