धनगढीमा युवाहरूले फर्निचर उद्योग सुरु गर्न नपाउँदै खरानी भएको घटना प्रति नेकपा (क्रान्तिकारी) माओवादीले दुःख व्यक्त गरेको छ। शनिवार आलोक मल्टी कन्सर्नमा एकाएक आगलागी भई जलेर नष्ट भएपछि युवा व्यावसायिक मनोबल गिर्न नदिन नेकपा (क्रान्तिकारी) माओवादीले सरकार सँग उचित राहतको व्यवस्था गरिन…

