कञ्चनपुरमा पालिका स्तरीय दोस्रो कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिता सुरु भएको छ। कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि–२० प्रतियोगिताको उद्धघाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका हुन्। खेलमा…

