कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ८ जना नियन्त्रणमा

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ८ जना नियन्त्रणमा

On

फाइल फोटो महेन्द्रनगर १७, कार्तिक–कैलालीमा २ किशोरी माथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ८ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको जानकी गाउँपालिकामा अष्टमीका दिन ९ जना युवाहरूको समुहरुले सोही ठाउँका २ किशोरीलाई बन्धक बनाइ पालैपालो सामूहिक बलात्कार गरेको आरोपमा  प्रहरीले ८…

कैलालीमा जिप दुर्घटनामा परी घाइते एकको मृत्यु

कैलालीमा जिप दुर्घटनामा परी घाइते एकको मृत्यु

On

महेन्द्रनगर १७, कार्तिक–कैलालीमा जिप दुर्घटनामा परी घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको मोहन्यालमा आइतबार जिप दुर्घटना हुँदा वडा नम्बर–२ का ६० वर्षीय कविराज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर…

कम्यूनिष्ट सरकारद्वारा ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह’ बन्दै, स्थानीय हर्षित

कम्यूनिष्ट सरकारद्वारा ‘दोधारा चाँदनीमा सुक्खा बन्दरगाह’ बन्दै, स्थानीय हर्षित

On

खडक कोली कञ्चनपुर, १६ कार्तिक सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली नगरपालिका १ चाँदनीमा सुक्खा बन्दरगाह निर्माण स्थल एकिन भएको छ । दश बर्ष अघि महाकाली नगरपालिका ७ कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउन स्थान प्रस्ताव गरिएको थियो । सुक्खा बन्दरगाहको भारतसंग जोड्नका लागि कञ्चनपुरको कञ्चनभोज,…

बाडीएका नेता : ओली पक्षका ११ मध्ये ८ सांसदले गरे मुख्यमन्त्री शाहीको सर्मथन

बाडीएका नेता : ओली पक्षका ११ मध्ये ८ सांसदले गरे मुख्यमन्त्री शाहीको सर्मथन

On

काठमाडौं–कर्णाली प्रदेशको नेकपा विवादमा नयाँ मोड आएको छ। प्रधानमन्त्री केपी ओली निकट मानिएका ११ जनामध्ये ८ जना प्रदेश सांसदहरुले मुख्यमन्त्री शाहीलाई सर्मथन गर्ने निर्णय गरेका छन्। उनीहरुको यो निर्णयपछि मन्त्रिपरिषद पुनर्गठन पनि पर धकेलिएको छ। केपी ओली निकट मानिएका यमलाल कडेँलको नेतृत्वमा…

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

दार्चुलाबाट १४ जना जुवाडे पक्राउ 

On

महेन्द्रनगर १६, कार्तिक–दार्चुलामा जुवातास खेली रहेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको नौगाड गाउँपालिका–३ खारबाट प्रहरीले १४ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। स्थानीय मानबहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–३ का ३० वर्षीय रमेशसिंह ठगुन्ना लगायतलाई पक्राउ गरिएको…

पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य

On

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक…

बर्दघाट नगरपालिकाद्धारा घाँसको बिउ उत्पादनको तयारी

बर्दघाट नगरपालिकाद्धारा घाँसको बिउ उत्पादनको तयारी

On

बर्दघाट कात्तिक १६ । बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले आ.व.०७७÷०७८ को स्विकृत कार्यक्रम अनुसार घाँसको विउ उत्पादन कार्यक्रम सम्पन्न भएको छ । नगर सभा वाट स्विकृत कार्यक्रम लक्ष्य अनुसार यस वर्ष ८ जना कृषकहरुले ८ बिगाहा जग्गा क्षेत्रफलमा जै घाँसको विउ उत्पादनका…

आधारभुत स्वास्थ्यको पहुँचमा बृद्धि गर्दै बर्दघाट नगरपालिका

आधारभुत स्वास्थ्यको पहुँचमा बृद्धि गर्दै बर्दघाट नगरपालिका

On

बर्दघाट , कार्तिक ,१४। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरवासीलाई स्वास्थ्य पहुँच पु¥याउन १६ वटै वडामा स्वास्थ्य संस्थाहरुको विस्तार अभियान जनाएको छ ।आधारभूत स्वास्थ्य सेवा घरघरमा पु¥याउने अभियान अन्तरगत स्वास्थ्य पहुँच बृद्धि गर्न ९ वटा वडामा स्वास्थ्य चौकी भवन निर्माण गर्ने योजनाअनुसार कार्य…

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

लालझाडी गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने तयारी

On

पहिलाद राना  कञ्चनपुरको लालझाडी गाँउपालिकामा १५ सैयाको गाँउपालिका स्तरिय अस्पताल बन्ने भएको छ । चारैतिर दोदा नदी, सडक सञ्जालले जोडिनबाट बञ्चित भएको लालझाडीका नागरिकको स्वास्थ्य सुरक्षाका लागि गाँउपालिकाले १५ सैयाको अस्पताल बनाउने भएको हो । संघीय सरकारबाट १० सैया र स्थानीय सरकारबाट…

कोरोना भाइरसले र विश्व मानव जीवनमा परेको असर

कोरोना भाइरसले र विश्व मानव जीवनमा परेको असर

On

चिनको वुहान सहरमा गत वर्ष जन्मिएको कोरोना अर्थात covid 19 भाइरसले विश्वका लगभग ११८ देशहरुमा असर पुर्याएको छ । अहिले विश्वभर थप ५ करोड बढीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । वोर्ल्डो मिटरको अध्यावधिक विवरणअनुसार थप ५ लाख १…