डडेल्धुराको अमरगढी नगरपालिकाले युवाहरूलाई सिप सिकाई स्वरोजगार बनाउन १० युवायुवतीलाई काठमाडौँ पठाएको छ। ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स लगायतका सीप सिकाउन बुधवार नगरप्रमुख र उप प्रमुखले टीका लगाएर काठमाडौँका लागि बिदाइ गरेका हुन्। ड्राइभिङ, मोटर साइकल मर्मत, मोबाइल मर्मत, इलेकट्रोनिक्स…

