सुन जस्तो देखिने १ किलो पहेलो धातु झुक्याइ ठगि गरेको आरोपमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु, सक्कलि सुन हो भनि माघ १० गते निजबाट रु। ५५…
सुन जस्तो देखिने १ किलो पहेलो धातु झुक्याइ ठगि गरेको आरोपमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ताहाचलमा बस्दै आएका एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु, सक्कलि सुन हो भनि माघ १० गते निजबाट रु। ५५…
पछिल्लो २४ घण्टामा देशभर एक सय ३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। तीन हजार पाँच सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। बुधवार थपिएकामध्ये काठमाण्डौ उपत्यकाका ६५ जना…
कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरसम्म सहज पहुँच हुने यहाँको दक्षिण क्षेत्रमा पर्ने डोकेबजार–बेलौरी, बेलौरी–दैजी हुलाकी सडकखण्ड चार वर्षअघि कालोपत्र गर्न ठेक्का भयो । बैसठ्ठी किलोमिटर लम्बाइको उक्त सडक तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रमेश लेखकले कञ्चनपुरको डोकेबजारमा धुमधामका साथ निर्माणको शिलान्यास गरे । निर्माण…
कञ्चनपुरमा महिला संग अनैतिक सम्बन्धमा र अभद्र व्यवहार गरेको आरोपमा महिला सहित एक जना पुरुष पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ का स्थानीय विनोद नेपालीले परपुरुष सँग श्रीमतीले कोठामा समय गुजारेको थहापाएपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेको बताए । नेपालीले ३८…
बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याभएको ७ दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेका छ्रैनन्। भागरथी भट्टको शव अझै अस्पतालमै राखीएको छ। उनका आफन्तले हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन्। सोमवार पोष्टमार्टम रिपोर्ट आएपछि…
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए। ‘कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाको दृष्टिकोणले चुनौती…
कञ्चनपुरमा श्रीमानसँग अभद्र व्यवहार गरेको आरोपमा श्रीमती सहित एकजना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ का स्थानीय विनोद नेपालीले परपुरुष सँग श्रीमतीले कोठामा समय गुजारेको पाएपछि कोठा भित्र थुनेर प्रहरीलाई खबर गरेका थिए। नेपालीले ३८ वर्षीया श्रीमती र विवेक लम्सालले उल्टै आफूमाथि…
महेन्द्रनगरमा लागु औषध चरेशसहित एक जना पक्राउ परेका छन्। भीमदत्तनगरपालिका –१८ सालघारीस्थित किराना पसल चलाउँदै आएका ४१ वर्षीय निरज बडु ४८ ग्राम चरेशसहित पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शंकाका आधामा चेकजाँच गर्दा बडुले पसलमा लुकाएर…
सीता एयरलाइन्सले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परीक्षण उडान गरेको छ। बैतडीको पाटन, बझाङको देवल, डोटीको दीपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान गरेको हो। परीक्षण उडान नेपालगञ्जबाट गरिएको भए पनि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालनको तयारी गरिएको सीता…
सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक,…
