बाघको आक्रमणबाट मृत्यु भएकी अण्डैयाकी कला धामीको परिवार शोकमा डुबेको छ। बाघको आक्रमणबाट कलाको ज्यान गएपछि गाउँनै शोकमा डुबेको छ। मृतक कलाका तीन छोरी र एक छोरा गरी चार जना नाबालक सन्तान छन्। आमाको मृत्युपछि बालबालिकाको बिचल्ली भएको हो। नरभक्षी बनिसकेको वयस्क…

