बैतडीकी १७ वर्षीया बालिका भागरथी भट्टको न्यायको माग राख्दै कञ्चनपुरमा विद्यार्थीहरु आन्दोलित भएका छन्। सोमबार महेन्द्रनगरको भासी हुँदै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी विद्यार्थीहरूले नारा जुलुस गर्दे भागरथीलाई न्यायको माग गरे। ‘‘सिडिओ साब गुड मर्निङ, उज्यालो भो किन उठ्नु भएन, कि हामीलाई…

