धनगढीको सारथी हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। लायन्स क्लब अफ धनगढी सारथिको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा एक सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन। लायन्स क्लब अफ धनगढी सारथिका अध्यक्ष समेत रहेका वेदप्रकाश जोशीले शनिवार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा…

