दार्चुलाको रतौमा पानीको हाहाकार

दार्चुलाको रतौमा पानीको हाहाकार

On

छेउमै महाकाली नदी बगे पनि दाुर्चुलाको लेकम गाउँपालिका–३ रतौडा गाउँमा खानेपानीको हाहाकार छ। रतौडा गाउँका विद्यार्थी बालबालिकाहरु र महिला पानी भर्न दैनिक गाउँबाट झण्डै पाँच सय मिटर तल महाकाली नदी ओर्लिनुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको मुहान छैन्। स्थानीय लीलाधर पन्तले भन्नुभयो,…

थप एक सय ७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

थप एक सय ७१ जना सङ्क्रमित थपिए, २५९ सङ्क्रमणमुक्त

On

नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण…

हतकडी सहित फरार कैलालीका एक जना पक्राउ

हतकडी सहित फरार कैलालीका एक जना पक्राउ

On

कैलालीमा हतकडी सहित फरार एक जना पक्राउ परेका छन्। लागू औषध खैरो हिरोईन सहित पक्राउ परी हतकडी सहित फरार जोशीपुर ७ का सुरेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। माघ १७ गते बेलुका एक ग्राम तिन सय पचास मिली ग्राम सहित पक्राउ परेका…

कैलालीमा थप २ प्रहरीको बीओपी स्थापना

कैलालीमा थप २ प्रहरीको बीओपी स्थापना

On

भारतसंग १०१ किलोमिटर खुला सिमाना रहेको कैलालीमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) थपिएको छ । जिल्लाको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा सशस्त्र प्रहरीको नयाँ बीओपी स्थापना गरिएको हो । यो संगै कैलालीमा बीओपी संख्या १४ पुगेको छ ।…

किशोरीमाथी जबरजस्ती करणी अभियोगमा बैतडीका इन्जिनियरलाई २९  वर्ष कैद सजाय

किशोरीमाथी जबरजस्ती करणी अभियोगमा बैतडीका इन्जिनियरलाई २९ वर्ष कैद सजाय

On

बैतडीमा १७ वर्षीय किसोरीको अवरण गरी बलात्कार गरेको अभियोगमा एक इन्जिनियरलाई जिल्ला अदालतले २९ वर्ष ६ महिना कैद सजाय तोकेको छ। मैलौली नगरपालिकाका तत्कालिन इन्जिनियर रोशन चन्दले १७ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको अभियोजमा जिल्ला अदालत डडेल्धुराले २९…

डडेल्धुरामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित

डडेल्धुरामा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित

On

डडेल्धुरा अस्पताल सङ्कटमा गुज्रँदै गएको छ। विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट सङ्घ मातहतमा राखिएपछि झनै सङ्कटमा परेको छ। सो अस्पतालमा १९ विशेषज्ञ…

संवैधानिक परिषद्को बैठक बुधबार बस्ने

संवैधानिक परिषद्को बैठक बुधबार बस्ने

On

संवैधानिक परिषद्को बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका बिहान ११ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र अन्य विविध बिषयमा छलफल…

प्रचण्ड–नेपाल समूह आधिकारिकता दाबीको पत्र बोकेर निर्वाचन आयोग जाँदै

प्रचण्ड–नेपाल समूह आधिकारिकता दाबीको पत्र बोकेर निर्वाचन आयोग जाँदै

On

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड(माधव समूह दल आधिकारिकताको दावी गर्न पत्रसहित निर्वाचन आयोगमा जाँदैछ । पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले दावी गर्ने निर्णय गरेसँगै आज आयोगमा जान लागेको हो । राजनीतिक रुपमा गत पुस पहिलो सातादेखि नै विभाजित नेकपाको…

फागुन २१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे’

फागुन २१ गतेदेखि सिनेमा हलमा ‘गोर्खे’

On

नयाँ नेपाली फिल्म ‘गोर्खे’ यही फागुन २१ गतेदेखि सिनेमा हलमा प्रदर्शन हुने भएको छ । कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति तथा तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ‘गोर्खे’ फिल्मको प्रदर्शन मितिसहित पोसटर सार्वजनिक गरिएको छ । फिल्मका वितरक कण…

नेपाल मिस्टर एन्ड मिस थारू प्रतियोगिताको अडिशन धनगढीमा हुने

नेपाल मिस्टर एन्ड मिस थारू प्रतियोगिताको अडिशन धनगढीमा हुने

On

नेपालमा ‘मिस्टर एन्ड मिस थारू २०२१’ आयोजना गरिने भएको छ। तेस्रो संस्करणका रुपमा यही माघ २४ गतेदेखि मुलुकका विभिन्न जिल्लामा छनोट प्रक्रिया शुरु हुने आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो। वाइएसी इभेन्टसको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सम्पूर्ण…