अर्थमन्त्री विष्णु पौडेलले चुनावका लागि निर्वाचन आयोगले माग गरेको ७ अर्बको बजेट प्रदान गरेका छन्। गत हप्ता आयोगले माग गरेको बजेट दिने निर्णय भएको पौडेलले मंगलबार जानकारी दिएका हुन्। अर्थमन्त्री पौडेलले मंगलबार मन्त्रालयले आयोजना गरेको बजेट समीक्षा कार्यक्रममा निर्वाचनको लागि आवशयक ७…

