बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणमा सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको छ। शुक्रवार नागरिक समाज कञ्चनपुर र नेपाल महिला सङ्घले प्रमुख जिल्ला अधिकारी…

