कञ्चनपुरमा पनि बुधबारदेखि कोरोना विरुद्धको खोप लगाउने कार्य शुरु हुने भएको छ। पहिलो चरणमा जिल्ला अस्पतालको खोप केन्द्रबाटै खोप लगाउने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको हो। पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स तथा शववाहनका चालक तथा…

