विकास सिह महता, पुस १८–महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता(२०७७ अन्तर्गत भोलि सेमिफाइनलका खेल हुने भएका छन्। सोमबार पहिलो सेमिफाइनल खेल महेन्द्रनगर युनाइटेड निलो र सगरमाथा युवा क्लब अत्तरियाका बिच दिउँसो १२ बजे हुने छ भने दोस्रो सेमिफाइनलको…

