क्रान्तिकारी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको बैठक महेन्द्रनगरमा सम्पन्न भएको छ। नेकपा(क्रान्तिकारी माओवादी) पार्टीका पोलिटब्युरो सदस्य अनुकुलको प्रमुख आथित्वमा शुक्रवार सम्पन्न बैठकले भावी रणनीतिका विषयमा छलफल गरेको छ। प्रमुख अतिथि अनुकुलले मुलुक अर्ध सामन्ती तथा अर्ध⁄नवऔपनिवेशीक अवस्थामा रहेकोले पत्रकारिता क्षेत्रबाट अहिलेको स्थितिलाई उजागर…

