पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन्…
पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन्…
बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई…
नेपाल तरुण दल कञ्चनपुर १ का कोषाध्यक्ष ३३ वर्षीय रमेश अर्यालको बुधवार साँझ सडक दुर्घटनामा परी मृत्यु भएको छ । पूर्वी नवलपरासीको दाउन्ने बजारमा अर्याल सवार मोटरसाइकललाई बुधवार साँझ ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गको दाउन्ने बजारमा…
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षसँग छलफल गर्ने भएको छ । आयोगले बिहीबार केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाछुट्टै पत्र पठाएर छलफलका लागि बोलाएको हो। शुक्रबार बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले…
राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी प्रवीण थापाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापा मगरको हत्या गरेको अभियोगमा बाँके नेपालगंज उप –महानगरपालिका वडा नम्बर ६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार पक्राउ परेका हुन्।…
नेपालकै पुरानो बाजा मद्येको एक पञ्चेबाजाको संरक्षण गर्न पञ्चेबाजा संरक्षण समिति गठन गरिएको छ। कैलालीको धनगढीमा बसेको भेलाले प्रेम बहादुर आउजीको संयोजकत्वमा १५ सदस्यीय पञ्चेबाजा संरक्षण समिति गठन गरिएको हो। त्यस्तै भेलाले ४ सदस्यीय सल्लाकाहार समिति चयन गरेको छ । सल्लाहकारमा खड्क…
धनगढीमा राजतन्त्र पुनः बाहालीको माग गर्दै प्रर्दशन गरिएको छ । राजाको समर्थनमा बिभिन्न झाकी सहित धनगढीको मुख्य बजार क्षेत्रमा ¥याली निकालिएको हो । ¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।…
सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । उक्त सहमति भएको तीन महिना बितिसक्दा पनि…
नेकपा क्रान्तिकारी (माओवादी)ले काठमाडौँकोरत्न पार्कमा काटुन् प्रदर्शन गरेको छ। ओली सरकारले गरेका कामको तिखो व्यङ्ग्य प्रहार गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र निकटका मोर्चा हरूले बिहीबार रत्न पार्कमा काटुन् प्रदर्शन गरेका हुन्। पार्टी र जनवर्गिय मार्चा आयोजित काटुन् प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा…
सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…
