प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले डाक्नुभएको नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बालुवाटारमा बसेको बैठकले पाटीको बैठकले भोलि बुधबार देशव्यापाी रुपमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ । भोलि सातवटै प्रदेशमा भेला आयोजना हुुने र त्यसमा वक्ताहरु समेत तोकेको छ ।…

