सुदूरपश्चिममा थप ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशाला र जिल्ला अस्पताल बझाङमा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कोरोना पुुष्टि हुनेमा मंगलसेन नगरपालिकाका ३ जना र चौरपाटी गाउँपालिकका ३ जना…

