कञ्चनपुरमा विप्लव समूहका कार्यकर्ता पक्राउ

कञ्चनपुरमा विप्लव समूहका कार्यकर्ता पक्राउ

On

कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्।विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ…

शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

On

शुल्क नतिरेको भन्दै काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी प्रहरीको थुनामा छन्। महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले तीनै जना विद्यार्थीहरुलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ परेको जानकारी दिए। राठौरका अनुसार उनीहरूमाथि म्याद थपेर अनुसन्धान गर्ने तयारी भइरहेको छ। कलेजले…

लेस्टरलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

लेस्टरलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

On

साविक विजेता लिभरपुल लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । मुख्य खेलाडीहरु चोट र कोरोना संक्रमणका कारण टिममा नरहेपनि लिभरपुलले लेस्टरलाई ३-० ले पराजित गरेको हो । फरवार्ड मोहम्मद सालाह देखि थियागो अन्कान्टारा भर्जिल भान डाइक ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड जो…

कञ्चनपुरमा १८ गोलिया खयरको काठ बरामद

कञ्चनपुरमा १८ गोलिया खयरको काठ बरामद

On

कञ्चनपुरमा बेवारिसे अवस्थामा १८ गोलिया खयरको काठ बरामद भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–५वनसमिति बाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका रेञ्जर अनिल रसाइलीको टोलीले १८ गोलिया बेवारिसे अवस्थाको काठ बरामद गरेको हो। आइतबार साँझ खयर प्रजातिको काठ बरामद गरीएको रेञ्जर रसाइलीले जानकारी…

विदेशबाट कमाएको पैसा सक्काएको भन्दै श्रीमतीको  हत्या

विदेशबाट कमाएको पैसा सक्काएको भन्दै श्रीमतीको हत्या

On

झापाको दमक १ का एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। दमक १ का चूडामणि भण्डारीले श्रीमती टीकामाया पौडेलको कमल ६ स्थित खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। आइतबार साँझ भण्डारीले अन्दाजी ३५ बर्सिया श्रीमती…

बाजुराको बडीमालिका नगरपालिकाका सबै विद्यालयमा पढाइ शुरु

बाजुराको बडीमालिका नगरपालिकाका सबै विद्यालयमा पढाइ शुरु

On

बाजुराको बडीमालिका नगरपालिकाका सबै विद्यालय आइतबारदेखि पढाइ शुरु भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखि बन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आइतबारदेखि खुलेका हुन् । नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोरोना सङ्क्रमणका कारण…

बेलौरीमा मोटरसाइकल दुर्घटनामापरी पचुइका चन्दको मृत्यु

बेलौरीमा मोटरसाइकल दुर्घटनामापरी पचुइका चन्दको मृत्यु

On

बेलौरीमा मोटरसाइकल दुर्घटनामा परी पचुइका हेमन्त चन्दको मृत्यु भएको छ। आइतबार बेलुकी बेलौरी तर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल अनियन्त्रित भएर हात्तिभोजा नजिक दुर्घटना हुँदा चालक २० वर्षिय चन्दको उपचारका क्रममा मृत्यु भएको हो। टाउकोमा गम्भीर चोट लागेका चन्दको धनगढी स्थित सेती प्रादेशिक…

सुदूरपहाडमा हिमपातको सम्भावना

सुदूरपहाडमा हिमपातको सम्भावना

On

फाइल।  मौसमबदलीसंगै सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् निराजन सापकोटाकाले सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव देखिएको बताए। पश्चिमी वायुकै कारण सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान…

तलब निकासाको माग राख्दै अनुदान शिक्षकले गरे डडेल्धुरामा तालाबन्दी

तलब निकासाको माग राख्दै अनुदान शिक्षकले गरे डडेल्धुरामा तालाबन्दी

On

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समिति डडेल्धुराले शिक्षा विकास तथा समन्वय इकाईमा तालाबन्दी गरेको छ। तलब निकासाको माग राख्दै समितिले आइतबार शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय डडेल्धुरामा तालाबन्दी गरेको हो। चालु आर्थिक वर्षको अनुदान तर्फका शिक्षकको तलब निकासा अझै नगरिएको भन्दै…

धनगढीमा २२ राजनीतिक सङ्गठनले गरे विरोध प्रदर्शन

धनगढीमा २२ राजनीतिक सङ्गठनले गरे विरोध प्रदर्शन

On

धनगढीमा २२ राजनीतिक सङ्गठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार आइतबार २२ राजनीतिक सङ्गठनले धनगढीमा विरोध प्रदर्शन गरेका हुन्। धनगढीको पार्क मोड देखी निकालिएको विरोध ¥याली चौराहा कोण सभामा परिणत भएको थियो। नेकपा मसाल, नेकपा क्रान्तिकारी, माले,…