युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने…
युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने…
प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको निगरानीका लागि गठन गरेको ‘छाँया सरकार’माथि पार्टीभित्रै प्रश्न उठेको छ। ‘सरकार भन्दा छाँया सरकार अझ लाचार’ भएको भन्दै नेताहरुले नेतृत्वसमक्ष छाँया सरकार हेरफेरको माग राखेका छन्। संघीय संसदको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले शुक्रबार बोलाएको संसदीय दल कार्यसमितिको…
नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ। कोरोनाभाइरसबाट संक्रमित भएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो। फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको…
प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिता छनोट खेल्नका लागि कञ्चनपुर महिला क्रिकेट टिमको एक कार्यक्रमका साथ बिदाइ गरेको छ। शनिवार देखि धनगढीमा सञ्चालन हुने पीएम कप छनोट प्रतियोगिता खेल्नका लागि माया रावतको क्याप्टेन सिपमा १४ सदस्य टोलीको एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला क्रिकेट…
भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन्। अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो। शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख…
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले यस वर्षका कक्षा अनलाइन मार्फत सञ्चालन गर्ने भएको छ। कोरोना महामारीका कारण सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयले आगामी कक्षा अनलाइन मार्फत सञ्चालन गरिने जनाएको हो। विश्वविद्यालयका प्रिन्सिपल डा. भूपेन्द्र सिह विष्टले व्यवस्थापन संकाय र मानविकी संकायमा अध्ययनरत विद्यार्थीहरुको…
प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटको फाइनल खेलमा अछामले बैतडीसामु १६५ रनको लक्ष्य दिएको छ । कञ्चनपुरस्थित कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछाम ३८ ओभरमा १६५ रनमा समेटियो । जसमा सुरज तिरुवाले सर्वाधिक ६१ तथा सञ्जु दमाईले २४…
सुदूरपश्चिमका थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार १४९ नमूना परीक्षण गर्दा कञ्चनपुरका ८ सहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका…
बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा फेला परेकी महिलाको पहिचान खुलेको छ। ती महिला दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सरिता बिहीबार बिहान घरबाट बेपत्ता भएकी परिवारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको…
सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने क्रममा ३ लाख २० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप पत्रमा दाबी गरिएको छ । अनुसन्धानको क्रममा सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रक्रियाका…
