भक्तपुर–चाँगुनारायण फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ। चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृत अवस्थामा…

