एउटै स्कुलका ३२ विद्यार्थीमा कोरोना, जिल्लाभरका शैक्षिक संस्था बन्द

एउटै स्कुलका ३२ विद्यार्थीमा कोरोना, जिल्लाभरका शैक्षिक संस्था बन्द

On

  हुम्लाको नाम्खा गाउँपालिका यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन्। स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो। विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण थापाका अनुसार छात्रावासमा रहेका…

छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

छठ पर्व : आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

On

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री…

कक्षा १२ को प्रश्‍नपत्र निर्माण हुँदै

कक्षा १२ को प्रश्‍नपत्र निर्माण हुँदै

On

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुँदै छ । कोरोना भाइरसको महामारीबीच हुन लागेको परीक्षाको तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ । गत वर्ष ११ सय ४७ परीक्षा केन्द्र रहे पनि यसपटक भने चार हजार…

सार्वजनिक यातायातमा अनलाइन नियमन गर्ने प्रणाली सुरु

सार्वजनिक यातायातमा अनलाइन नियमन गर्ने प्रणाली सुरु

On

नेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरे। सार्वजनिक यातायातमा टिकट खरिद(बिक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले…

ट्रम्पकै पार्टी उनको विपक्षमा, सत्ता हस्तान्तरण समयमै हुने

ट्रम्पकै पार्टी उनको विपक्षमा, सत्ता हस्तान्तरण समयमै हुने

On

चुनावी नतिजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि जनाउँदै आएको बेला उनको पार्टीको भने सकारात्मक प्रतिक्रिया आएको छ। नयाँ सरकार बनाउन सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लिकन पार्टीका एक शीर्ष नेताले बताएका छन्। रिपब्लिकन पार्टीका शीर्ष नेता तथा सिनेटर मिट्च क्याककोनले…

देशभर २ हजार १०३ जनामा संक्रमण पुष्टि,१७ जनाको मृत्यु

देशभर २ हजार १०३ जनामा संक्रमण पुष्टि,१७ जनाको मृत्यु

On

देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप २ हजार ८५८ जना निको भई डिस्चार्ज भएका छन् । बिहीवार थपिने कोरोना संक्रमितभन्दा निको हुने धेरै रहेका छन् । हालसम्म देशभर कूल २ लाख…

सुदूरपश्चिममा सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

सुदूरपश्चिममा सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

On

सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई एक करोड बजेट उपलब्ध गराउने भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित…

कञ्चनपुरका युवकको सीमापारि गोली लागेर मृत्यु !

कञ्चनपुरका युवकको सीमापारि गोली लागेर मृत्यु !

On

कञ्चनपुरका एक युवकको भारतीय दुधुवा नेशनल पार्कमा गोली लागेर हत्या भएको आशङ्का गरिएको छ। जिल्लाको पुर्नवास नगरपालिका –५ का ३५ वर्षीय शिवलाल रानाको दुधुवा नेशनल पार्कमा छातीमा गोली लागेको अवस्थामा मृत शरीर फेला परेको हो। प्रहरीको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुरका…

यस वर्ष सुदूरपश्चिममा सामूहिक रुपमा छठ पर्व मनाउन नपाइने

यस वर्ष सुदूरपश्चिममा सामूहिक रुपमा छठ पर्व मनाउन नपाइने

On

कोरोना संक्रमण तथा जोखिमलाई मध्यनजर गर्दै यस वर्ष सुदूरपश्चिम प्रदेशको तराईका बासिन्दाले सामूहिक रुपमा छठ मनाउन नपाउने भएका छन् । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामूहिक रुपमा भेला भइ छठ पर्व मनाउन रोक लगाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक…

अस्पतालको शौचालयमा कोरोना संक्रमितको मृत्यु

अस्पतालको शौचालयमा कोरोना संक्रमितको मृत्यु

On

रुपन्देहीको तिलोत्तमाका एक जना कोरोना संक्रमितको भैरहवास्थित भीम अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलेको छ । कोरोना संक्रमणपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो । कात्तिक २६…