कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान

कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान

On

कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिकाले महाकाली उप प्रादेशिक अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहु प्राविधिक शिक्षालयमा कक्षा सञ्चालनका लागि अनुमति पाएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटीई)बाट महाकाली बहु प्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति…

विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गयो

विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गयो

On

रामेछापको मन्थली नगरपालिका ७ को भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको ज्यान गएको छ । मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको…

थप १६ सय ७४ संक्रमित थपिए : सातको मृत्यु

थप १६ सय ७४ संक्रमित थपिए : सातको मृत्यु

On

पछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक हजार १३ पुरुष र ६६१ महिला छन् । २४ घण्टामा २३२३ डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ…

बैतडीमा मरेका गाइको व्यवस्थापन, पक्राउ एक जनामाथी मुद्धा दायर

बैतडीमा मरेका गाइको व्यवस्थापन, पक्राउ एक जनामाथी मुद्धा दायर

On

बैतडीको पुर्चौंडी नगरपालिका – ६ मुडेली नजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ। पुर्चौडी नगरपालिकाका प्रतिनिधि , पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो। मरेका गाईलाई खाल्डोमा गाडेर व्यवस्थापन गरेको बैतडीका प्रहरी प्रमुख…

अफगानिस्तानमा रकेट हमला : ८ जना मारिए, ३१ घाइते

अफगानिस्तानमा रकेट हमला : ८ जना मारिए, ३१ घाइते

On

अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जना मारिएका छन् । ३१ जना घाइते छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला भएको थियो । ग्रीन जोन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगका…

कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ सय ७७ जनामा गरीएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाको वडा नखुलाइएका ३ महिला…

जुवाको खालबाट १९ मोटरसाइकल २ कार सहित १६ जना पक्राउ

On

जिल्ला प्रहरी कार्यालय मोरङले गएराती करिब डेढ दर्जन जुवाडेलाई पक्राउ गरेको छ । राती करिब साँढे ११ बजेतीर मोरङ रतुवामाई नगरपालिका वडानं। ८ बाट जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो । स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित…

चीनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

चीनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

On

नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार काठमाडौंको माइतिघरमा चीनको हस्तक्षेप बन्द गर्नुपर्ने लगाएतका माग गर्दै प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि…

दिल्लीमा एकैदिनमा ११८ जनाको मृत्यु

दिल्लीमा एकैदिनमा ११८ जनाको मृत्यु

On

भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारीअनुसार दिल्लीमा…

अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

अमेरिकामा एकैदिन २ हजारभन्दा धेरैको मृत्यु

On

अमेरिकामा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ। पछिल्ला २४ घण्टामा यहाँ २ हजार १५ जनाको कोरोनाका कारण मृत्युु भयो। यो गत मेईयताकै उच्च मृतक संख्या हो। जोन हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टा यहाँ १ लाख ८७…