फाइल। विभिन्न चरणको आन्दोलन थाल्दै आएका कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक फेरी आन्दोलित भएका छन्। उचित पारिश्रमिक नपाएको, नियुक्ति पत्र नपाएको, बन्दाबन्दी अवधि देखी हालसम्मको तलब समेत नपाएको भन्दै उनीहरू मंगलबार बाट पुनः आन्दोलित भएका हुन्। संस्थागत विद्यालय सङ्घले यसअघि मङ्सिर २१ गते…

