धनुषाको माण्डवी एनजिओले सहिदनगर नगरपालिका ३ र ७ का करिब साढे ४ सय परिवारलाई राहत बाँड्यो । हुन त राहत बाड्नु प्रशंसनीय कार्य हो । तर, मापदण्ड लत्याएर राहत वितरण गर्दा धनी र पहुँचवाला परिवारले दुई पटकसम्म राहत पाए भने कैयौं गरिब,…
धनुषाको माण्डवी एनजिओले सहिदनगर नगरपालिका ३ र ७ का करिब साढे ४ सय परिवारलाई राहत बाँड्यो । हुन त राहत बाड्नु प्रशंसनीय कार्य हो । तर, मापदण्ड लत्याएर राहत वितरण गर्दा धनी र पहुँचवाला परिवारले दुई पटकसम्म राहत पाए भने कैयौं गरिब,…
अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन्। उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो। उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका…
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने भएका छन्। राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्न लागेका हुन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोलि या पर्सिमा बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको…
दार्चुलामा ट्रक दुर्घटनामा परी ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ। गोकुलेश्वर बाट सदरमुकाम खलङ्गा तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्ताेला भन्ने ठाउँमा गए राति दुर्घटनामा परेको थियो। दुर्घटनामा परी ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५…
रौतहट बमकाण्डका आरोपी मोहम्मद मोहताब आलम पक्राउ परेका छन्। उनलाई भारत मोतिहारीबाट पक्राउ गरिएको छ । आलमलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो। ५५ वर्षीय मोहताब रौतहट बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमका भाइ हुन्। रौतहट साविक राजपुर फरदहवा…
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले प्रतिगामी चलखेलविरुद्ध सशक्त कार्यक्रम लिएर सडकमा उत्रिने घोषणा गरेको छ। मोहनविक्रम सिंह तथा चित्रबहादुर केसीले नेतृत्व गरेको उक्त पार्टीको शुक्रबार सम्पन्न पोलिटव्युरोको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो। बैठकले लोकतन्त्रविरुद्ध प्रतिगामी शक्तिले अघि बढाएको चलखेल सैह्य नहुने…
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। आज सुन १ सयले घटेर प्रतितोला ९२ हजार ६०० मा कारोबार भइरहेको छ। आइतबार २ सयले घटेको थियो। गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो। सोमबार ७ सयले घटेको सुन मंगलबार…
वन मुद्धामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले ७ बर्षपछि पक्राउ गरेको छ । तनहुँ बरभन्ज्याङ बस्ने ४२ बर्षिय अर्जुन गैरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए। ०७० चैत १२ मा जिल्ला अदालत तनहुँले अर्जुनलाई ३ महिना…
दार्चुलाको ब्याँस गाउँपालिकालाई सदरमुकाम खलंगा छुने छोटो मार्ग तिमुरबाटा हुँदै बनानी जोड्ने सडक निर्माण गर्न ब्याँस गाउँपालिकाले माग गरेको छ। ब्याँस गाउँकार्यपालिका बैठकले यो सडक निर्माणले दार्चुला–टिंकर सडकभन्दा धेरै छोटो बाटोको रूपमा व्यास गाउँपालिका पुगिने जनाएको छ। ब्याँसका जनप्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशसभा सदस्य…
मंसिर २२, महेन्द्रनगर–कञ्चनपुरमा निर्माणाधीन घरका सात ढोका चोरी भएका छन्। जिल्लाको बेतकोट नगरपालिका –७ भ्रुसुवामा स्थानीय केशव पन्तले निर्माण गरिरहेको घरका ढोका चोरी भएका हुन्। शनिवार राति निर्माणाधीन घरमा लगाइएका ७ ढोका चोरी भएको घर धनि पन्तले बताए। ‘चोरले घरमा लगाइएका सात…
