बैतडीको पुर्चौडी नगरपालिकाले लैँगिक हिँसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन बीहीबार हिंसा पिडीत महिलाका लागी विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ। बिहीबार नगरपालिकाले हिँसा न्युनिकरण सम्बन्धी सडक नाटक , महिलाहरु संग अन्तरकृया कार्यक्रम गरेको हो। विभिन्न सचेतना मुलक कार्याक्रमका साथ नगरपालिकाको…

