कञ्चनपुरमा मापदण्ड विपरीत नदी तथा खोलानाला उत्खनन भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ। चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा उपकरण प्रयोग गरी मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भएको गुनासो बढेसँगै बुधबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख,…

