वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन । यी दुई दलले आज दिउँसो भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन् । पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव…
वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका साझा पार्टी र विवेकशील दलले आज पुनः एकता गर्ने भएका छन । यी दुई दलले आज दिउँसो भर्चुअल कार्यक्रम गरी एकिकरण घोषणा गर्न लागेका हुन् । पार्टीको नाम विवेकशील साझा पार्टी रहनेछ भने चुनाव…
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका लागि ‘ई(क्लास नेपाल‘ नेपाल नामको मोबाइल एप सार्वजनिक गरेको छ । पाठ्यक्रम पाठ्यपुस्तक, विभिन्न खालका शिकाई सामग्री प्रदान मिल्ने गरी एप तयार पारिएको हो। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसपछि नयाँ तरिकाले शैक्षिक क्षेत्र अघि बढाउने…
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बैतडीको सिनियर महिला छनौटका लागि १८ जनालाई बन्द प्रशिक्षणका लागि बोलाईएको छ। बैतडी जिल्ला क्रिकेट संघले निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा बन्द प्रशिक्षणका लागि १८ जनालाई बोलाएको हो। बन्द प्रशिक्षणमा बोलाएका खेलाडीमा राष्ट्रिय खेलाडी समेत रहनुभएकी…
उत्तरी मोरङको पहाडी बस्तीमा मंगलबार एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ । घटनाको जिम्मा लिँदै नेत्रविक्रम चन्द समूहले प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ । मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको…
कैलालीमा मोटरसाईकलको ठक्करबाट ३ जना घाइते भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीबाट धनगढी आइरहेको सुपप्र ०२०३००९ प ८३४९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा दुई जना घाइते भएका हुन्। मंगलबार साँझ साढे ६ बजेको समयमा ठक्कर दिँदा पैदलयात्री धनगढी उपमहानगरालिका वडा…
यतिखेर विभिन्न विकसित मुलुकले कोरोना भाइरसविरुद्ध बनाएको खोपको तेस्रो परीक्षण गरिरहेका छन्। परीक्षण सफल हुनासाथ नेपालले पनि खोप ल्याउने तयारी तीव्रतासाथ अघि बढाएको छ। नेपालले कोरोना विरुद्धको खोप अब भारत र चीनबाट ल्याउने भएको छ। दुई छिमेकी देशबाट ल्याउँदा नेपालले २० प्रतिशत…
इटालियन क्लब युभेन्ट्सले समूह चरणको अन्तिम खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले स्पेनिस क्लब बार्सिलोना माथि ३–० गोलको जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै वेस्टोन…
सुदूरपश्चिमका थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ४ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै लम्किचुहा नगरपालिकाका…
एक वर्षअघि बिदामा आएका वाग्लेले श्रीमतीको दवावमा भरतपुर महानगरको घर–जग्गा उनकै नाममा नामसारी गरिदिए । अनि, कतार फर्किए । वाग्लेको परिवारका एक सदस्यका अनुसार लकडाउन शुरु भएपछि फोन र म्यासेज गरेर नेपालबाट श्रीमतीले उनलाई टर्चर दिन थालिन् । एकजना पुरुषसँगको फोटो फेसवुकमा…
ओलीले शिक्षक राजेन्द्र श्रेष्ठको डकैतीको शैलीमा हत्या गरिएको भन्दै त्यस्तो प्रवृत्तिलाई सबै मिलेर परास्त गर्नुपर्ने बताए। ‘त्यस्ता समुह सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन,’ प्रधानमन्त्री ओलीले भने। देशमा फेरि राजनीतिक समस्या खडा गर्न खोजिएको ओलीको भनाई थियो। उनले राजनीतिक स्वार्थबाट…
