युवा निर्माण व्यवसायी चन्द सम्मानित
Onकञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायीलाई वडा कार्यालयले सम्मान गरेको छ । बेदकोट नगरपालिकाले युवा निर्माण व्यवसायी सुर्य बहादुर चन्दलाई सम्मान गरेको हो । दोगडाभूमिराज कन्सक्ट्रक्सनका प्रतिनिधी चन्दले समय अवागै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको भन्दै प्रमाण पत्र दोसल्ला ओढाएर…