सुदूरपश्चिम स्पोर्टस अवार्डः नेकपाका नेता रानाद्धारा ५० हजार सहयोग
Onधनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डका लागि नेकपाका नेता नारदमुनि रानाले सहयोगको घोषणा गरेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि ५० हजार सहयोग गर्ने विघटित प्रतिनिधि सभा सदस्य रानाले ५० हजार सहयोगको प्रतिबद्धता जनाएका हुन्। नेपाल…









