कृष्णपुरमा फाल्गुन ७ गतेदेखी फुटवल प्रतियोगिता हुने
Onकञ्चनपुरको क्षेत्र नम्बर २ मा “शहिद मदन राज जोशी (शास्त्री) निर्मल ओझा तथा गोपाल दत्त जोशी स्मृती डे (नाइट पेनाल्टी सुट आउट फुटवल प्रतियोगिता” सञ्चालन हुने भएको छ। नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा कृष्णपुर नगरपालिकाको श्री कृष्ण माध्यमिक विद्यालय ४ को…











