प्रधानमन्त्री कप क्रिकेट आजदेखि
Onप्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा हुँदैछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन्। माघ १७…








